Home » » यहाँका बच्चाले नोटले जुत्ता पुच्छन्, प्राइभेट प्लेनबाट स्कूल जान्छन्

यहाँका बच्चाले नोटले जुत्ता पुच्छन्, प्राइभेट प्लेनबाट स्कूल जान्छन्


काठमाडौँ । संसारमा एकातिर मानिसहरु खान नपाएर चिहिलविहलमा परी दिनानुदिन कुपोषणका कारण मरिरहेका बेला अर्कोतिर यस्ता मानिसहरुको वर्ग छ जहाँ उनीहरु ऐस, आराम र विलासीताका कारण हद पार गर्दैछन् । यस्ता मानिसहरुको संख्या दिनानुदिन बढीरहेको डेलीमेलले उल्लेख गरेको छ ।
प्रसंग हो बेलायतको । जहाँका बच्चाहरुले स्कूल जाने समयमा पैसाका नोटले खुट्टा पुछ्दै आएका छन् । त्यहाँका बच्चाहरुसँग यतिधेरै पैसा छ की उनीहरु गोल्ड प्लेटेड कार, अत्यधिक महंगो फोन, प्राइवेट जेट या हेलिकप्टरका मालिक समेत बनीसकेका छन् । जहाँका बच्चा आफ्नै प्राइवेट प्लेन चढेर स्कुल जान्छन् ।
डेली मेलको एक रिपोर्टका अनुसार यि बच्चाहरुले आफ्नो नाक पुछ्नलाई टिस्यू पेपरमा पैसा राख्दै आएका छन् भने उनीहरुले जुत्ता पुछ्नलाई समेत नोटकै प्रयोग गर्छन् । यि बच्चाहरुका इंस्टाग्राममा ४२ हजार सम्म फलोअर्स रहेका छन्

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved