Home » » ओछ्यानमा महिलाले चाहने ७ कुरा

ओछ्यानमा महिलाले चाहने ७ कुरा


सेक्स बिनाको जिवन शायदै कल्पना गर्न सकिएला । वास्तवमा सेक्स एक सुन्दर अनुभूति हो । चाहे पहिलो पटक होस् या नियमित यसले जीवनमा जहिले पनि ताजगी ल्याउने काम गरिरहेको हुन्छ । प्राय महिलाहरु आफ्नो सेक्स इच्छा बारे खुलेर भन्ने गर्दैनन । त्यसमा पनि हाम्रो जस्तो पूर्विय संस्कार भएको देशका महिला त झनै लुकाएर राख्छन । यस्तो अवस्थामा पुरुषले नै महिलाका मनका कुरा बुझ्नु जरुरी छ । के तपाईंलाई थाहा छ एक महिला सेक्सको दौरानमा के चाहन्छिन् ? जान्नको लागि पढ्नुस् ।
हरेक महिला चाहन्छिन्की उसको पार्टनरले उनलाई निकै प्रेमले स्पर्ष गरोस् । यो तरिका अपनाउँदा सेक्सको आनन्दको मात्रा पनि निकै धेरै हुने गर्छ । यदि तपाईं सेक्स पार्टनरको साथमा हुनुहुन्छ भने यो कुरा नभुल्नुहोस् ।
१.न्यानो स्पर्ष :
आफ्नै तारिफ सुन्न हरेक मानिस आतुर हुन्छ नै । सेक्सको दौरानमा उनलाई ‘आइ लभ यू’ या त ‘यू आर पर्फेक्ट’ जस्ता शब्दहरुले उनलाई खुसी बनाउने छ । अन्य तरिकाले पनि तपाईंले आफ्नो पार्टनरको तारिफ गर्न सक्नुहुनेछ । उनलाई महसुश गराउनुहोस् की उनी कति सुन्दरी र राम्री छिन् ।
२. तारिफ :
महिलाहरु सेक्सको दौरानमा ख्याल ठट्टा एवं डर्टी टकमा पनि मजा लिन चाहन्छन । यसले महिलालाई सेक्सको भोक बढाउने काम गर्छ ।
३. ख्याल ठट्टा एवं डर्टी टक :
हरेक कुराको नेतृत्व गर्न आफै तम्सन चाहने पुरुष प्रधान समाजमा सेक्सको दौरानमा पनि आफै नेतृत्व गर्ने मानसिकता रहेको हुन्छ ।तर तपाइ आफ्नो महिला साथिलाई नेतृत्व गर्न दिनुहोस् । उनीआफ्नो पुरुष साथीसँग प्रतिस्पर्धा चाहन्छीन् । उनको भावनाको निकै ख्याल गर्नुहोस् ।
४.नेतृत्व :
आफ्नो भूमिका बारे महिला निकै आकर्षित हुन्छन् । आफ्नो क्षमताद्वारा उनलाई उचित भूमिका दिनुहोस् ।
५.भूमिका :
बेडरुममा उनलाई फन्टासी पनि मन पर्छ । सेक्समा फ्यान्टासीको प्रयोगले दुवै जना रमाइलो महसुस गर्छन् । उनको फन्टासीको बारेमा अवश्य पनि बुझ्नुहोला ।
६.फन्टासी :
सेक्सको दौरानमा फरक–फरकका एक्सपेरिमेन्ट पनि महिलाले मन पराउँछिन् । यो प्रयोगले सेक्सलाई निकै आनन्द बनाउनेछ ।
७.एक्सपेरिमेन्ट :
साथै अन्त्यमा एक सुन्दर सेक्स सेसनपछि तपाईंको पार्टनरलाई प्रेमले भरिएको अंकमाल आवश्यक पर्छ । सेक्सपछि सदैव उनलाई प्रेमपूर्वक मुसार्नुहोस् । उनीसँग गफ गर्नुहोस् उनीप्रति कृतज्ञ हुनुहोस् ।यसले नै तपाइको सेक्स लाइफ रमाईलो बनाउँछ ।
अनलाइन साझा खबरबाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved