चैत ५
काठमाडौं – बिबिसीको एक डक्युमेन्ट्री खिच्ने दौरान विश्वकै सबैभन्दा लामो सर्प भेटिएको छ । गोर्डोन बुचानानले एमेजोनको जंगलमा खिचेको ‘ट्राइब, प्रेडेटर एण्ड मी’ नामक डक्युमेन्ट्रीको दौरान १७ फिट लामो सर्प भेटेका हुन् ।
उक्त डक्युमेन्ट्री आइबार प्रशारण हुँदैछ । यसको पहिलो एपिसोडमा गोर्डन इक्वेडरको जंगलमा पुग्छन् । त्यहाँ उनले विश्वकै ठूलो सर्प मानिने एनाकोन्डाको खोजी गर्छन् । सोही दौरनले उक्त सर्प भेटाउँछन् ।
पछि सर्पलाई जंगलमा नै छाडिएको बताइएको छ ।
Ratopati बाट
Home »
international news
» डक्युमेन्ट्री खिच्दा खिच्दै भेटियो विश्वकै सबैभन्दा लामो सर्प
डक्युमेन्ट्री खिच्दा खिच्दै भेटियो विश्वकै सबैभन्दा लामो सर्प
Posted by Unknown
Posted on 3:59 AM
with No comments
Labels:
international news
0 comments:
Post a Comment