मुम्बई । कला देखाउने व्यक्तिलाई कलाकार भनिन्छ । त्यसमा पनि अझ हिरोइनहरु अझ आकर्षक हुन्छन् । र शोषण पनि उनीहरुमाथि नै हुने गर्छ ।
फिल्म निर्माता र निर्देशकबाट हिरोइन बलात्कृत भएको, शोषणमा परेको बेलाबेला सुनिन्छ तर, यहाँ एक हिरोइन आफ्नै पिताबाट बलात्कृत भएको सनसनीपूर्ण खुलासा भएको छ ।
घटना हो बलिउडको । जहाँ अभिनेत्री पद्मा लक्ष्मी आफ्नै सौतेला बुबावाट बलात्कृत भएकी छिन् । यो घटनाको खुलासा उनले आफ्नो बायोग्राफी मार्फत गरेकी हुन् ।
सलमान रुश्दीकी पूर्वपत्नी समेत रहेकी पद्माले पुस्तकमार्फत आफूले भोगेका यातनाका श्रृङ्खला नै प्रस्तुत गरेकी छिन् । ‘एक रात जब म ब्युझिए मेरो सौतेला बुबाको हात मेरो अण्डरवेर भित्र थियो ।’ उनले पुस्तकमा उल्लेख गरेकी छिन् ।
सौतेला बुबावाट यस किसिमको ब्यबहार पटक-पटक भएको भन्दै उनले आफूलाई परेको समस्या आमालाई सुनाएको र आमाले पत्याए पनि अरुले नपत्याएको उल्लेख गरेकी छिन् । ‘मैले ममीलाई भने, ममीले पत्याउनु भयो तर, अरुले मेरो कुरै सुनेनन् ।’ उनले लेखेकी छिन् ।
यसअघि सेक्सकै विषयमा विवाद हुँदा पति सलमान रुश्दीकीसँग उनले सम्बन्ध विच्छेद गरेकी थिइन् ।
दैनिक नेपाल डट कमबाट
Home »
Entertainment
» आफ्नै पिताको यौन प्यास मेटाउने यी हिरोइन्, मध्यराति के-के भयो ?
आफ्नै पिताको यौन प्यास मेटाउने यी हिरोइन्, मध्यराति के-के भयो ?
Posted by Unknown
Posted on 2:30 AM
with No comments
Labels:
Entertainment
0 comments:
Post a Comment