Home » » सलमान खानले ज्याकलिन फर्नान्डिजसँग आफ्नै घरमा आधा रात बिताएपछि

सलमान खानले ज्याकलिन फर्नान्डिजसँग आफ्नै घरमा आधा रात बिताएपछि

काठमाडौँ । आफ्ना नयाँ र भिन्न हर्कतका कारण बेलाबेलामा चर्चामा आउने बलिउड अभिनेता सलमान खान एक पटक फेरी चर्चामा छन् । उनी अरु बेला भन्दा चलचित्रकै कामका कारण यतिबेला चर्चामा आएका हुन् । प्रसंग हो सलमानले नायिका ज्याकलिन फर्नान्डिजसँगको भेटघाट ।
चलचित्र ‘किक’को ‘सिक्वेल’का लागि सलमानले आफ्नै घरमा ल्याएर मध्य रातमा कुरा गरेका हुन् । सलमानले ज्याकलिनसँग सो विषयमा ४ घण्टा भन्दा बढी समय बिताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ज्याकलिनलाई छोड्न सलमान आँफै गए पनि ‘सलमान–ज्याकलिन’को यो भेटमा कसैले पनि फोटो खिच्न भने नपाएको बताइन्छ । एजेन्सीको सहयोगमा

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved