अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई निलम्बन गर्ने संकेत गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग सम्ल्गन्लाई पत्र पठाइ बाध्यकारी कदम चाल्न आइसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ ।
आइसीसीका ग्लोवल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राखेप सदस्य सचिव केशकुमार विष्ट, क्यानका अध्यक्ष रमेश सिलवाल र अशोकनाथ प्याकुरेलको नाममा पत्राचार गरी यस्तो चेतावनी दिएको हो ।
मंसिरको अन्तिममा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो। आफ्नो स्वीकृतिविना भएको चुनावलाई नमानेका कारण त्यसलाई सरकारले मान्यता दिएको छैन।
Home »
Nepali News
» नेपाली क्रिकेट निलम्बनतर्फ...
नेपाली क्रिकेट निलम्बनतर्फ...
Posted by Unknown
Posted on 5:56 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment