Home » » सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


फागुन १६
काठमाडौं –साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । सुन तोलाको रु ५ सय घटेर आइतबार ५६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुन तोलाको ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने केही सातादेखि सुनको लगातार भाउ बढेकोबढ्यै छ । बिहेको सिजनमा सुनको भाउ बढ्ढा सर्वसाधारण मारमा परेका छन् ।
यसैबीच आइतबार चाँदी १० रुपैयाँले घटेर तोलाको सात सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved