Home » » यात्रु बचाउने पाइलटलाई वीर पदक

यात्रु बचाउने पाइलटलाई वीर पदक


फागुन १८
काठमाडौं–एयर काण्ठमण्डपको विमान दुर्घटना भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई सरकारले मरणेपरान्त वीर पदक प्रदान गर्ने भएको छ ।
आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अवतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप यो पदक दिने मन्त्रिपरिषद्को सोमबारको बैठकले निर्णय गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved