Home » » पति दुई वर्षदेखि विदेशमा, अवैध गर्भ बोकेकी महिलाको सुत्केरीका क्रममा मृत्यु

पति दुई वर्षदेखि विदेशमा, अवैध गर्भ बोकेकी महिलाको सुत्केरीका क्रममा मृत्यु

इलाम, फागुन १४ । अवैध सम्बन्धबाट गर्भधा गरेकी इलाम चुलाचुलीकी एक युवती असुरक्षित सुत्केरी गराएका कारण बुधब राति ज्यान गएको छ ।
चुलाचुली–२ निवासी २२ वर्षीया कवित खत्रीको सुत्केरी अवस्थामै ज्यान गएको ।
वैदेशिक रोजगारका क्रममा श्रीमान् उत् खत्री दुई वर्षअघि विदेश गएपछि उनले अ गर्भधारण गरेको
प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
साँझ सुत्केरी बेथाले च्यापेपछि ७ बजे बच्चा जन्मिएको थियो । बच् जन्मिनेबित्तिकै अत्यधिक रक्तस्राव भएप उपचारका लागि विराटनगरस्थित नो अस्पताल लैजाने क्रममा उनको मृत्यु भए जिल्ला प्रहरी कार्यालय इलामका प्रह निरीक्षक रूद्र चुडालले जानकारी दिए ।
बच्चा जन्मिनेबित्तिकै आमाको मृत्यु भएप बच्चाको बिचल्ली भएको छ । बच्चा स्वास्थ्य अवस्था भने सामान्य नै रहे परिवारले जनाएको छ । मृतकको परीक्षणका लागि उर्लाबारीस्थ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको घटनाको अनुसन्धान सुरु गरेको प्रनि चुडा बताए । (रासस)

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved