सुन शुक्रबार प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा
कारोबार भएको छ । केही दिन यता घटबढ हुँदै आएको
सुनको मूल्य बिहिबार देखि स्थिर रहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघे जनाएको छ ।
पछिल्लो समय डलरको भाउमा आएको उत्तारचढवको
कारण नेपाली बजारमा यसको असर सुनमा परेको
नेपाल सुनचाँदी व्यवसायी महाँसंघले जनाएको छ ।
शुक्रवारी तेजावी सुन प्रतितोला ४९ हजार ४ सय ५०
रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी
व्यवसायीले जनाएको छ । चाँदी प्रतितोला ६ सय
८० रुपैयाँमा कारोबार भएको छ । केही दिन यता
प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार हुँदै आएको
चाँदी बिहिबारबाट तोलामा ५ रुपैयाँ वृद्धि भइ
प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भएको
महासंघले जनाएको छ ।
Home »
Nepali News
» शुक्रबार सुनको भाउ स्थिर
शुक्रबार सुनको भाउ स्थिर
Posted by Unknown
Posted on 1:58 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment