Home » » धोनी पुणे र म्याकलम राजबोटबाट आईपीएल खेल्ने

धोनी पुणे र म्याकलम राजबोटबाट आईपीएल खेल्ने


२९ मंसिर, काठमाडौं । इण्डियन पि्रमियर लिग
क्रिकेट आईपीएलमा महेन्द्र सिंह धोनी पुणेबाट खेल्ने
भएका छन् ।
सुप्रिम कोर्टले म्याच फिक्सिङमा संलगन भएको
आरोपमा राजस्थान रोयल्स र चेन्नइ सुपर किङ्समाथि
दुई वर्षको प्रतिवन्ध लगाएको छ ।
अब दुई सिजनका लागि आईपीएलमा पुणे र राजकोट
टीम थपिएको छ । धोनीसँगै अजिन्क्या रहाणे, आर
अश्विन, स्टीव स्मिथ, फाप डुप्लेसिस पुणेबाट खेल्ने
भएका छन् ।
राजकोटबाट सुरेश रैना, जम्स फल्कनर, रविन्द्र जडेडा,
डवेन ब्राभो र ब्रान्डन म्याकलम खेल्नेछन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved