Home » » अब इन्टरनेटबाटै नक्सापासको जानकारी

अब इन्टरनेटबाटै नक्सापासको जानकारी

काठमाडौं मंसिर २० – अब तपाईँ घरको नक्सा
लिन कार्यलय धाइरहनुपर्देन । नेपाल
समाचारपत्र दैनिकमा समाचार छ ।
आफ्नो नक्सा नम्बर हेरेर घरबाटै नक्सापास
भएको जानकारी पाउनुहुनेछ । नक्सा मात्रै
नभएर नागरिकता, लालपूर्जासमेत इन्टरनेटबाटै
पाउनुहुने भएको छ ।
नक्सा पास गर्दा आर्थिक चलखेल, प्राविधिक
त्रेटि र सक्कल कपी नै हराउन थालेपछि
काठमाडों महानगरपालिकाले सबै बडामा
इबीपीएस प्रणाली सुरु गर्न लागेको हो ।
२०७० भदौ १६ गते परीक्षणका रुपमा सातवटा र
२०७१ सालमा पुन ७ गरी १४ बडामा
परक्षिणका रुपमा सुरु भएको प्रणाली सफल
भएपछि सबै बडामा लागु गरिन लागेको हो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved