काठमाडौं । प्राय युवकहरु सोच्ने गर्छन्, युवतीहरु
युवकले जस्तो यौनको बारेमा कल्पना गर्दैनन्
होला । तर यो कुरा गलत सावित भएको छ ।
एक अध्ययनले बताए अनुसार हरेक युवतीले आफ्नो
जीवनमा केही न केही फरक र उत्ताउलो
खालको यौन अनुभव गर्न चाहन्छन् भन्ने
तत्थ सार्बजनिक भएकाे छ ।
त्यति मात्रै होइन मौका मिल्ने हो भने
युवतीहरु अनौठा अनौठा यौनिक अभ्यासको
कल्पनासमेत गर्छन् भन्ने तथ्य सार्बजनिक भएको छ
। युवतीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा
सोच्छन् ? आउनुहोस् अध्यनको निष्कर्ष बारे
जानकारी लिउँ :
१. महिला–महिला सेक्सः
सुन्दर युवती देखेर पुरुषहरु मात्र लोभिने होइन
महिलापनि लोभिने तत्थ बाहिर आएको छ ।
लोभिने यतिसम्मकी महिलाहरु सुन्दर युवतीसँग
यौन तृप्तीको चाहाना समेत सोच्न पुग्ने गरेको
अध्ययनले देखाएको छ ।
२. अन्जान व्यक्तिसँग सेक्स
अपरिचित मानिस देखि जो कोही पनि
डराउँछन् । वा अलि धक मान्ने गरिन्छ । तर
युवतीहरुमा यो तथ्य मेल नखान सक्छ ।
महिलालाई अपरिचित पुरुषले छुदा राम्रो
मान्ने गरेको अध्ययनले देखाएको छ । नेपाली
समाजको सन्दर्भमा युवतीहरुले मुद्धा नै
चलाएको उदाहारण पनि छ । तर अध्ययनले के
देखाएको छ भने कतिपय समयमा अपरिचित
पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु
उत्तेजित हुँदै सोच्ने गर्छन् । अध्ययनले
भन्छ,‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै
सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको
सोचाइ हन्छ ।’
३.चरम सन्तुष्टिको चाहनाः
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन
कामना गर्छन् । तर वास्तविक जीवनमा भने
त्यस्तो नसोचे झैं व्यवहार गर्छन् ।
४. पुरुषले निर्वस्त्र पारिदिओस्
अधिकांश युवतीलाई अपेक्षा हुन्छ कि उनलाई
उठाएर ओच्छ्यानमा लगोस् र सम्पूर्ण कपडा
खोलेर क्रिडा गरोस् ।
५. रोमान्स नदी वा समुन्द्री किनारमा
अधिकांश युवतीहरुलाई नदी वा समुन्द्र
किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना
हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन
पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस्
भन्ने उनीहरु सोच्छन् ।
६.बाथरुममा मस्तीः
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध
राख्ने भित्री चाहना सधै हुने अध्ययनको भनाइ
छ । महिलाहरु सावरको मुनी बढी उत्तेजित
अनुभव गर्छन् ।
७. सभ्य बलात्कारः
कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन ।
तर कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन
सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा
हुने अध्ययनको निष्कर्ष छ ।
८. भूमिका परिवर्तनः
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर
कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर
यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।
सेक्सको विषयमा युवतीहरूले साेच्ने ८ कुरा
Posted by Unknown
Posted on 3:40 PM
with No comments
Labels:
Health
0 comments:
Post a Comment