एजेन्सी । विश्वमा पुरुषहरु यौनसम्पर्क गर्न नपाएर
महिलाको बलात्कार गर्छन् ।
दक्षिण एशियामै सबैभन्दा बढी भारत र त्यसपछि
नेपालमा महिला तथा युवतीमाथि बलात्कार
हुन्छ । तर, युरोपको एक देशमा महिलाको
यौनप्रस्ताव अस्वीकार गरे कडा कारवाही हुन्छ ।
इण्डोनेसियाको सीमा नजिकै पर्ने पपुवा
न्युगिनीको बसा गाउँका महिलाहरु पुरुषलाई
सित्तैमा यौनसम्पर्कका लागि प्रस्ताव गरिरहेका
छन् ।
पपुवा न्युगिनीको सरकारले दुरदराजका गाउँका
महिलालाई यौन चेतना र अधिकार दिन यस्तो
अनौठो अधिकार दिएको छ कि यहाँका जोसुकै
पुरुषलाई यौनप्रस्ताव राख्न खुल्ला गरिदिएको छ
।
यदि महिलाले गरेको यौनप्रस्ताव अस्वीकार गरे
ती महिलाले पुरुषको मुखमा पिसाब फेरेर कडा
सजाय दिनेछिन् । यसो गर्दा महिलालाई
सरकारले कुनै कारवाही गर्नेछैन् ।
यो अधिकार विशेषगरी पपुवा न्युगिनीको
ट्रोबियाण्ड जातिका महिलालाई दिइएको हो
। यो अधिकारको सहयोगमा यो जातका
महिलाले कैयौ पुरुषसँग यौनसम्पर्क राख्न पाउनेछन् ।
यो जातका महिलासँग बाहिरका पुरुष यौनसम्पर्क
राख्न चाँहदैनन् ।
यहाँ वर्षको एकपटक याम फेस्टिभल मनाइन्छ । त्यो
मेलाका क्रममा महिलाहरु झाडीमा लुकेर
यौनसम्पर्क राख्नका लागि पटाउथे । अब भने सिधै
यौनप्रस्ताव राख्न पाउनेछन् ।
Home »
amazing world
,
World
» जहाँ महिलाले खुलेयाम राख्छन्
यौनप्रस्ताव ! अस्वीकार गरे
पुरुषलाई कडा सजाय
जहाँ महिलाले खुलेयाम राख्छन् यौनप्रस्ताव ! अस्वीकार गरे पुरुषलाई कडा सजाय
Posted by Unknown
Posted on 2:49 AM
with No comments
Labels:
amazing world,
World

0 comments:
Post a Comment