Home » » सीमांकनमा हेरफेर नभइ आन्दोलन रोकिँदैन : यादव

सीमांकनमा हेरफेर नभइ आन्दोलन रोकिँदैन : यादव


सप्तरी, मंसिर १६ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र
यादवले संघीय प्रदेशहरुको सीमांकनमा हेरफेर गर्न सरकार तयार
नभएसम्म तराई–मधेसको आन्दोलन नरोकिने बताएका छन् ।
मधेसी पत्रकार संघ सप्तरीले बुधबार राजविराजमा गरेको पत्रकार
सम्मेलनमा उनले प्रदेशहरुको सीमांकनमा पुनर्विचार नै आफूहरुको मुख्य
माग भएको बताए ।
आफूहरु वार्ताविरोधी
नभएको उल्लेख गर्दै उनले छिट्टै निर्णायक वार्ता हुनेमा आशावादी
रहेको बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved