Home » » गायिका दुलालले बर पाइन् , नाकाबन्दी खुले लगत्तै बिहेको लगन पनि खुल्ने

गायिका दुलालले बर पाइन् , नाकाबन्दी खुले लगत्तै बिहेको लगन पनि खुल्ने

भारतको नाकाब्न्दीको कारण
हामी सबैको दैनिकी उथल पुथल भइ
रहेको छ । फिल्महरुको छायांकन
देखि गायक गायिकाको एल्बम
रिलिज र भिडियो शुटिङ पनि
नराम्रोसंग प्रभावित भएको छ ।
गायिका सुनिता दुलाल नेपाली
लोकगीत र तीजको गीतमा दर्शक
र श्रोताले रुचाएको नाम हो । उनै
सुनिताको विबाहको चर्चा
बेला बेलामा चल्ने गरेको छ ।
बिशेष गरी तीजका गीतमा
महादेवसंग योग्य वर माग्ने गरेकी
सुनिताले योग्य वर पाइसकेकी
बताएकी छिन् । तर योग्य वर पाए
पनि उनको विबाह गरी हाल्ने
योजना भने छैन । नाकाबन्दी
रहु्न्जेल विबाह नगर्ने बताएकी
सुनिताले छिट्टै विवाह हुनसक्ने
अप्रत्याक्षित खुलासा गरकेी
छिन् ।
लोक गीतमा ब्यबसायिक प्रभाब
पर्न थालेकाले केही बिकृति लोक
गीत क्षेत्रमा प्रवेश गरेको उनी
बताउँछिन् । समय अनुसार गायक
गायिकाहरुले आफूलाई परिवर्त
गर्दै लैजान आवश्यक रहेको पनि
उनी बताउँछिन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved