Home » » सार्वजनिक बहसमै उपेन्द्र यादव र भीम रावलबीच यसरी भयो चर्काचर्की (हेर्नुस् भिडियो)

सार्वजनिक बहसमै उपेन्द्र यादव र भीम रावलबीच यसरी भयो चर्काचर्की (हेर्नुस् भिडियो)

काठमाडौं, २० मंसिर । राजधानीमा आयोजित
साझा बहस कार्यक्रममा संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादव र उपप्रधानमन्त्री
भीम रावलबीच चर्काचकी भएको छ ।
उपेन्द्रले मधेसमा सरकार नरसंहारमा उत्रिएको
आरोप लगाउँन नपाउँदै उपप्रधानमन्त्री रावलले कडा
प्रतिवाद गर्न खोजे । त्यही बेला यादव र
रावलबीच निकै चर्काचर्की परेको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved