विराटनगर, पुस १६ - नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारतले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न पटकपटक दबाब
दिएको खुलासा गर्नुभएको छ । विराटनगर बिमानस्थलमा पत्रकारसँग उहाँले हिन्दु राष्ट्र कायम गर्न दबाब दिएको भारत नेपालले
संविधानमा धर्म निरपेक्षता नै राखेपछि असन्तुष्ट भएको दावी गर्नुभयो ।
आफुलाई पनि भारतले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न आग्रह गरेको तर आफुले त्यसका लागि दुई तिहाई बहुमत नपुग्ने जानकारी
गराएको पनि देउवाले बताउनुभयो ।
Home »
Nepali News
» भारतले हिन्दु राष्ट्र कायम गर्न दबाब दिएको देउवाको खुलासा....
भारतले हिन्दु राष्ट्र कायम गर्न दबाब दिएको देउवाको खुलासा....
Posted by Unknown
Posted on 7:50 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment