Home » » भर्जिन श्रीमानको चाहना गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ (भिडियो सहित)

भर्जिन श्रीमानको चाहना गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ (भिडियो सहित)

काठमाडौ, पश्चिमी मुलुकहरूमा जस्तै भारतीय समाज पनि सेक्सको मामलामा बिल्कुलै भिन्न धारणाराख्न थालेको पाइएको छ । बिशेषगरी सेक्सलाइ लिएर भारतका युवतीहरूको बिचार एकदम बदलिएकोजस्तो देखिन थालेको छ । यस कुराको झलक यहाँ तल प्रश्तुत गरिएको भिडियोबाट प्रष्ट हुन्छ, यसभिडियोमा कयौं युवतीहरूसंग एउटा प्रश्न सोधिएको थियो ।ती युवतिहरूसंग सोधिएको थियो कि के उनी भर्जिन श्रीमान चाहन्छिन ? यस प्रश्नका जबाफहरू यस्तारहेका थिए, जुन निकै रोमाञ्चक र सोच्नलाइ बाध्य बनाउने खालका थिए । कतिपय युवतीहरूले त यो कुराप्रष्ट संग बताएका थिए कि उनीहरू यस्ता पति चाहन्छन, जो संग यस अघि सेक्सका बारेमा कुनै पनि ‘अनुभव’नहोस । तर यी मध्ये धेरैजसो जवाफ त अचम्म लाग्दा थिए ।उनीहरूले सेक्स र भावी पतिका बारेमा कस्तो प्रतिक्रिया दिए त ?
यसका लागी तलको भिडियो हेर्नुहोस ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved