Home » » नेपालको बाटोबाट भारत पसेर आतंकवादी आईएसले यसरी गर्दैछ दिल्लीमा बम हमला

नेपालको बाटोबाट भारत पसेर आतंकवादी आईएसले यसरी गर्दैछ दिल्लीमा बम हमला

काठमाडौं, ४ पुस । भारतको राजधानी नयाँ
दिल्लीमा खतरनाक आतंकवादी संगठन इश्लामिक
स्टेट (आइएस)ले बम हमला गर्ने तयारी गरेको खुलासा
भएको छ ।
नेपालमा नाकाबन्दी गरिरहेको भारतमा
पहिलोपटक आईएसले बम हमला गर्न लागेको भारतकै
सुरक्षा एजेन्सीले खुलासा गरेका हुन् । अर्काे हैरान
गर्ने कुरा त के भने आतंकवादी आइएस नेपालको
बाटो हुँदै भारत पसेर हमला गर्ने योजनामा छ ।
सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै भारतीय
सञ्चारमाध्यमले लेखेको समाचारमा नेपालमा
भईरहेको मधेश आन्दोलनको फाइदा उठाउदै आइएस
नेपालको बाटो हुदै भारत प्रवेश गर्ने योजनामा
रहेको उल्लेख छ ।

हेर्नुस् भारतीय पत्रिका दैनिक जागरणले लेखेको
समाचार
Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved