Home » » पत्रकार ऋषि धमलाको घरमा आगलागी

पत्रकार ऋषि धमलाको घरमा आगलागी

काठमाडौं, २७ मंसिर । पत्रकार ऋषि धमलाको
काठमाडौं, रानीबारीस्थित विजयमार्गमा
रहेको घरमा आगलागी भएको छ ।
आगलागी इन्भर्टर पड्किएर भएको जनाइएको छ ।
आगलागीबाट पाँच लाख बराबरको क्षति भएको
छ ।
घरको तेस्रोतलाको भान्छाकोठामा एक्कासि
इन्भर्टर भड्केर आगलागी हुँदा फ्रिज, दराज,
लत्ताकपडालगायतका सामान जलेर नष्ट भएका छन्

दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा
आगलागी नियन्त्रणमा लिइएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved