Home » » ठमेलमा अभिनेत्री सुष्माको एक रातको रेट कति ? (भिडियो सहित)

ठमेलमा अभिनेत्री सुष्माको एक रातको रेट कति ? (भिडियो सहित)

काठमाडौं । राजधानीको ठमेललाई नेपालकै ‘फेमश
रेड एरिया’का रुपमा चिनिन्छ । अर्थात यौन
व्यापारको केन्द्र । तर, आजभोली ठमेलमा
देहव्यापार भन्दा पनि डान्सबार व्यापार
फस्टाउँदो छ । त्यही व्यापारको भीडमा एकदिन
डान्सबारमा भेटिइन् अभिनेत्री सुष्मा कार्की ।
जसलाई ‘उध्रेको चोली’ नामले बढी चिनिन्छ ।
नेपालकै चर्चित फिल्म लुटको गीत हो ‘उध्रेको
चोली’ । यही गीतबाट नेपाली कला क्षेत्रमा
चर्चित बनेकी थिईन् सुष्मा । तर, त्यो दिन उनी
ठमेलमा आइटम डान्स गर्दागर्दै भेटिइन् । रातभरी
डान्स गर्नु उनको कार्यक्रम थियो । जसको रेट
थियो ६० हजार रुपैयाँ । खेलाडीहरुको जीवनीमा
आधारित फिल्म ‘मिसन खेलाडी’को एउटा गीत
‘दिलकी रानी हुँ म’ मा आइटम डान्स गर्दा
सुष्माले आफ्नो रेट ६० हजार रुपैयाँ तोकेकी थिईन् ।
त्यहाँको एक डान्सबारमा उनले रातभरी डान्स
गरिन् । विहानमात्रै उक्त आईटम डान्स म्यूजिक
भिडियोका लागि पुग्यो । आगामी पुस ३ गतेबाट
देशभर प्रदर्शनमा आउने फिल्म ‘मिसन खेलाडी’मा
सुष्माले दमदार आइटम डान्स गरेकी छिन् । फिल्म
निर्देशक निरञ्जन थापाका अनुसार शुटिङको
अवधिमा सुष्माले ठमेलमा रातभरी डान्स गरेकी
थिईन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved