Home » » धादिङलाई केन्द्र बनाएर ४.१ रेक्टरको पराकम्प

धादिङलाई केन्द्र बनाएर ४.१ रेक्टरको पराकम्प


२७ मंसिर, काठमाडौ. । धादिङको किंन्ताङ नजिकै
केन्द्र विन्दु बनाएर आइतबार बिहान भूकम्पको
पराकम्पन गएको छ ।
बिहान आठ बजेर ४५ मीनेट जाँदा ४.१ रेक्टर स्केलको
पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको
छ ।
गत वैशाख १२ गते गएको भूकम्पपछि अझै पनि सोही
भूकम्पका पराकम्पन आउने क्रम रोकिएको छैन् ।
गोरखाको बारकपाक केन्द्र बनाएर गएको भूकम्पपछि
अहिलेसम्म चार सय १४ वटा चार रेक्टर स्केल म्याग्नेच्यूट
भन्दा माथिका पराकम्प गएको भूकम्प मापन केन्द्रले
जनाएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved