Home » » झापा, मोरङ र सुनसरीलाई टुक्र्याए आन्दोलन गर्ने क्रान्तिकारीको चेतावनी

झापा, मोरङ र सुनसरीलाई टुक्र्याए आन्दोलन गर्ने क्रान्तिकारीको चेतावनी



ताप्लेजुङ, मंसिर १५ । लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले
झापा, मोरङ र सुनसरीलाई टुक्र्याएर संघीय प्रदेश बनाइए आन्दोलन
गर्ने चेतावनी दिएको छ ।
मंगलबार ताप्लेजुङमा पत्रकार सम्मेलन गरी पार्टीले झापा, मोरङ र
सुनसरीलाई लिम्बुवान प्रदेशमा राख्नुपर्ने भन्दै यी जिल्लाहरु
टुक्रिने गरी प्रदेश बनाइए मान्य नहुने जनाएको हो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved