मुम्बई । अहिले बलिउडमा मन्दाना करिमिको बिकीनि तस्विरले धुम मच्चाईरहेको छ । जुन बिकीनि उनले चलचित्र ‘क्या
कुल है हम-३’ मा लगाएकी छिन् । बिकीनिमा मन्दाना निकै हट देखिएकी छिन् । उक्त चलचित्रको पोस्टरमा मन्दाना
पिंक कलरको बिकिनीमा देखिएकी छिन् ।
मन्दानाको बिकीनि पोज सार्वजनिक भए लगत्तै बलिउडमा नयाँ बहस सुरु भएको छ मन्दाना करीमी, सन्नी लियोनी र
पूनम पाण्डे मध्ये कसको लुक्स सेक्सी ।
बिकीनी गर्ल भनेर चर्चामा आउने पूनम पाण्डेले वेला वेलामा युट्वमा आफ्नो हट फोटो सार्वजनिक गर्ने गरेकी छिन् । प्राय
उनले केही चर्चित फन्ड अपनाउदा बिकीनिलाई नै प्राथमिकता दिने गरेकी छिन् ।
त्यसो त सन्नी लियोनीको पनि बिकीनि पोजले राम्रै चर्चा पाउने गरको छ बेला बेलामा । प्रदर्शोन्मुख फिल्म
मस्तीजादेमा उनले वटा विकीनि लगाएको हल्ला छ । अब प्रतिक्षाको विषय बनेको छ । बिकीनिकै कारण चर्चामा
रहेका पुनम, मन्दाना र पूनम मध्ये को सबै भन्दा अगाडी जाने हो ?
Home »
Entertainment
» सन्नी, मन्दाना र पूनम मध्ये को बढी सेक्सी ?
सन्नी, मन्दाना र पूनम मध्ये को बढी सेक्सी ?
Posted by Unknown
Posted on 8:38 PM
with No comments
Labels:
Entertainment

0 comments:
Post a Comment