कम्बोडीया । देह व्यापारसँग जोडीएर कम्बोडीयाका
खबरहरु छ्यापछयाप्ती आएपनि हालै त्यहाँका आमाहरुले
आफ्नै छोरीलाई वेश्यावृत्तिमा लगाएको खबर सार्वजनिक
भएको छ । कम्बोडीयाका आमाहरु पैसाको लोभमा आफ्ना
छोरीहरुको कुमारीत्व बेच्ने गरेको सनसनीपूर्ण खबरले
यतिबेला संचारमाध्यमका पानाहरु रंग्याएको छ ।
कम्बोडीयाका चेलीहरुको इज्जत उनीहरुका आमाहरुका
कारण खतरामा पर्ने गरेको सिएनएनले जनाएको छ ।
सिएनएनका अनुसार कम्बोडीयामा महिलाहरु पैसाको
लागि आफ्ना १० देखि १२ वर्षका छोरीहरुको कुमारीत्व
दाउमा लगाउँछन् । उनीहरु साना उमेरका बालीकाहरुलाई
जबरजस्ती यौन धन्दामा लाग्न बाध्य बनाउँछन् ।
कम्बोडीयामा एउटा यस्तो ठाउँ छ, जहाँ पुरुषहरु आफुलाई
मन परेको युवती छनोट गर्छन र युवतीकी आमालाई उसको
मागअनुसारको पैसा दिएर यौन कार्यका लागी लैजाने
गर्छन् ।
पछिल्लो समय कम्बोडीयामा बाल यौन तस्करी समेत बढेको छ । सिएनएनले तयार पारेको रिपोर्ट अनुसार ओस्कार अवार्ड समेत जितेकी
अभिनेत्रि मिरा सर्विनोले यस अपराधबाट बालीकाहरुकाहरुलाई मुक्त गराउन अभियान नै सुरु गरेकी थिइन, त्यस क्रममा उनको दुई वर्षअघि
यौन व्यापारमा लागेकी युवतीसँग कुराकानी भएको रिपोर्टमा जनाइएको छ ।
Home »
Nepali News
» भर्जिन छोरीको कुमारीत्व बेच्ने आमाको कथा
भर्जिन छोरीको कुमारीत्व बेच्ने आमाको कथा
Posted by Unknown
Posted on 7:12 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment