Home » » सन्नीले के देखाइन् यस्तो, हेर्नेको लाग्यो लाम ! (भिडियोसहित)

सन्नीले के देखाइन् यस्तो, हेर्नेको लाग्यो लाम ! (भिडियोसहित)


एजेन्सी । सन्नी लियोन भन्ने बित्तिकै धेरैलाई
जिज्ञासा जाग्छ । किन कि उनी पूर्व पोर्न स्टार
हुनुका साथै बलिउडकी एक चर्चित नायिका पनि हुन्

अर्को कारण उनीसँग जोडिएका हरेक कुरा ‘हट एण्ड
सेक्सी’ हुन्छन् । चाहे त्यो फिल्मको ट्रेलर होस् चाहे
कुनै भिडियो या उनको बारेमा तयार पारिएका
समबन्ध सामग्री ।
पछिल्लो समय उनको एउटा गितले युट्युवमा
धामाका पिटेको छ । कन्नीका कपुरको ‘सुपर गर्ल
फ्रम चाइना’ बोलको गितलाई धेरैले मन पराएका छन्
। यसको कारण हुन सक्छ गितमा रहेको सन्नकिो
उनको बोल्ड सिन । अहिलेसम्म उनको यस भिडियो
३९ लाखले हेरिसकेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved