सन्नी देवल अभिनित चलचित्र ‘सिं साब द ग्रेट’वाट बलिउडमा डेब्यु गरेकी थिईन् मोडल उर्वसी रौलेलाले । आउँदो २०
डिसेम्बरमा अमेरिकामा हुने ‘मिस युनिभर्स’ मा भारतीय सुन्दरीका रुपमा प्रतिस्पर्धा गरिरहेकी उर्वसीले सलमान
खानको प्रस्ताव अस्विकार गरेकी थिइन् ।
नयाँ चलचित्र ‘सुल्तान’ मा नायिकाको लागि सलमानले उर्वशीलाई प्रस्ताब राखेपनि उनले प्रस्ताव ठाडै अस्वीकार
गरिन् । ‘मिस युनिभर्स’ प्रतियोगितामा भिड्न भनेरै उनले सलमानको प्रस्ताव अस्विकार गरेकी थिईन् । ‘म हिरोईन
भएकोमा भन्दा पनि मिस युनिभर्स भएकोमा बढी गौरब गर्छु ।’ उनले भनिन् ।
१७ वर्षको उमेरमा मोडलिङमा प्रवेश गरेकी उर्वसी अहिले २१ की भईन् । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितालाई पहिलो
प्राथमिकतामा राखेकी उर्वसीले अभिनयमा पनि सक्रिय हुने योजना बनाएकी छिन् ।
Home »
Nepali News
» सलमानको प्रस्ताव ठाडै अस्विकार गर्ने यी कस्ती नायिका ?
सलमानको प्रस्ताव ठाडै अस्विकार गर्ने यी कस्ती नायिका ?
Posted by Unknown
Posted on 8:59 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment