Home » » कोलम्बियाः ‘अर्बौं डलरको खजाना’ भरिएको जहाज भेटियो

कोलम्बियाः ‘अर्बौं डलरको खजाना’ भरिएको जहाज भेटियो



दक्षिण अमेरिकी देश कोलम्बियामा खजानाले
भरिएको स्पेनको ऐतिहासिक पानी जहाज भेटिएको छ
। जहाजमा भएको खजानको मूल्य अर्बौ डलर हुनसक्ने
बताइएको छ ।
कोलम्बियाका राष्ट्रपति म्यानुअल स्यान्टोसले ट्वीट
गरेर सेन जोस जहाजको भग्नावशेष भेटिएको पुष्टि गरेका
हुन् ।
उनले लेखेका छन, “ठूलो खबर छ, हामीले पुरानो जहाज सेन
जोस भेट्टाएका छौं । यसबारे थप जानकारी पत्रकार
सम्मेलनमार्फत दिनेछौं ।”
सन् १७०८ मा ‘स्पेनी उत्तराधिकार युद्ध’ का बेला यो
जहाजमाथि आक्रमण गरेर बेलायतले डुबाइदिएको थियो

जहाजमा पन्नासाथै सुन र चाँदका सिक्का भरिएको
अनुमान गरिएको छ ।
रोयटर्सबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved