नायिका रेखा थापाले आफूले आर्थिक हिसाबका कारण पनि कतिपय चलचित्र खेलेर दर्शकको आँखामा छारो हालेको
बताएकी छिन् । कतिपय चलचित्र आफूले पैसा आउँछ भनेर पनि खेलेको रेखाको भनाई छ । उनले त्यस्ता चलचित्र दर्शकलाई
चित्त वुझ्दैन भनेर आफू प्रचारमा नहिड्ने गरेको स्विकार गरेकी छिन् ।
त्यस्ता चलचित्र दर्शकको आँखामा छारो हाल्ने हुन् भन्ने जान्दा जान्दै पनि आफूले आर्थिक कारणले गर्दा खेलेको रेखाको
भनाई छ ।
नायिका थापाले आफ्नो भन्दा बाहिरी ब्यानरबाट खेलेका चलचित्र सुपरहिट भएको तर्क गरिन् । ३ दिनसम्म आफ्नो
स्टारडमका कारणले गर्दा पनि चलचित्र चलेको भन्दै त्यसपछिका दिनमा बिषयवस्तु मुख्य हुने उनको तर्क छ । दर्शकले आफूलाई
सुपरस्टारको स्थानमा राखिदिएको रेखाको भनाई थियो ।
नायिका थापालाई उनले आफ्नो ब्यानर भन्दा अरुको ब्यानरमा खेलेका चलचित्र खासै नचलेको र उनले प्रचारमा पनि
ध्यान नदिएको आरोप लाग्दै आएको छ ।
Home »
Entertainment
» रेखाको स्विकारः ‘पैसाको लागि दर्शकको आँखामा छारो हालेकी छु'
रेखाको स्विकारः ‘पैसाको लागि दर्शकको आँखामा छारो हालेकी छु'
Posted by Unknown
Posted on 3:52 AM
with No comments
Related News you might like to see :
Labels:
Entertainment
0 comments:
Post a Comment