इलाम, १५ मङ्सिर । नेपाली काङ्ग्रेसका नेता
नरहरि आचार्यले आफ्नो पार्टीले संसद्मा दर्ता
गराएको संविधान संशोधनको प्रक्रियालाई अघि
बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
यहाँ आज आयोजित कार्यकर्ता भेटघाटका
अवसरमा नेता आचार्यले संविधानप्रति असन्तुष्ट
दललाई समेत वार्ताको माध्यमबाट संविधान
संशोधन प्रक्रियामा सहभागी गराउनुपर्ने
बताउनुभयो ।
नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीका
कारण समस्या सिर्जना भइरहेकाले काङ्ग्रेसले समेत
नाकाबन्दी हटाउनका लागि विशेष पहल
गरिरहेको उहाँले बताउनुभयो । रासस
Home »
Nepali News
» मधेसी मोर्चाले भनेजसरी संविधान संशोधन गरौं, छिटो नाकाबन्दी खोलौ: कांग्रेस नेता आचार्य
मधेसी मोर्चाले भनेजसरी संविधान संशोधन गरौं, छिटो नाकाबन्दी खोलौ: कांग्रेस नेता आचार्य
Posted by Unknown
Posted on 3:58 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment