Home » » छिटो झर्छ भनेर सेक्स पावर बढाउने चक्करमा यी कार्यहरु भुलेर पनि कहिल्यै नगर्नुस

छिटो झर्छ भनेर सेक्स पावर बढाउने चक्करमा यी कार्यहरु भुलेर पनि कहिल्यै नगर्नुस


१.बच्चाबेलाको गल्ती भगाउने औषधि कतिपय बिज्ञापनहरु बच्चा बेलाका गल्तीबाट पैदा भएका कमजोरी हटाउने दावी गरिएको छ।
मेडिकल साइन्सका अनुसार हस्तमैथुनले कुनै नोक्सान गर्दैन। नोक्सान तब हुन्छ, जो यही धाराणा बनाएर बसेको हुन्छ र उसले गलत तरिका
अपनाउँछ।
२.तेलले मसाज धेरैजसो विज्ञापनमा अमुक तेलले मसाज ग¥यो भने सेक्स पावर बढ्छ र भरपुर आनन्द आउँछ। सत्य कुरा यो हो की कुनै
पनि तेलले सेक्स पावर बढाउँदैन र यस्ता तेलले मसाज गर्न कसैले उसको व्यापार बढाई दिन्छ भने उ मात्रै ठगिएको हुन्छ।
३.अश्लील
किताबको जाल केही मानिसहरुले अश्लील किताब पढ्यो भने कामोत्तेजना बढ्छ। तर यो धाराणा सम्पूर्ण रुपमा ठिक होइन। यस्ता
किताबले वासना भड्काउछ, जो कहिलेकाँही हानिकारक साबित हुन्छ।

४.अण्डा खाएर पैदा हुने इच्छा
केही मानिसहरु अण्डा खाएमा शरीरमा गर्मी पैदा हुने र त्यसले सेक्सका दौरानमा फाइदा हुने बताउँछन्। बदाम, सोंठ लगायतका चिजले
पनि सेक्समा फाइदा गर्छ भन्ने धारणा
हुन्छ । तर,यसको यौन सम्बन्धको दौरानमा खासै फाइदा छैन।

६.रक्सी खाएर सेक्स
रात्री क्रियाको आनन्द बढाउनका लागि रक्सीले सहयोग गर्छ। तर यसले क्षणिक उत्तेजना बढाउने मात्रै हो, तर यसले मानिसलाई एकदम
शिथिल बनाउँछ । रक्सीको सेवनले
सेक्सको क्षमता बढाउनुको साटो विस्तारै घटाउँदै लान्छ।

७.जोगीहरुले बेच्ने औषधि
मानिसहरु सडकको किनारमा जोगी तथा साधुहरुले बेच्ने औषधि पनि प्रयोग गर्ने गरेको पाइन्छ। यस्ता जडीबुटीले सेक्समा ताकत दिन्छ
भन्ने भ्रममा पैसा खर्च गर्छन । तर, यो
साधुलाई मालामाल बनाउनुबाहेक केही होइन।

८.लिंग बढाउने उपाय र तन्त्रमन्त्र
कहिले काही हामी सेक्स टोय र लिंक बढाउने उपायका विज्ञापन सुन्ने गर्छौं। यस्ता कतिपय उत्पादनहरुले फाइदा पु¥याउदैन । मेडिकल
साइन्सका अनुसार सेक्समा हुने
आनन्दसँग लिंगको लम्बाईको कुनै नाता सम्बन्ध हुँदैन।
यसका बाबजुत पनि मानिसहरु यस्तो गलत उपायका पछि दौडिरहेका हुन्छन्। त्यस्तै मानिसहरु तन्त्र मन्त्र र अन्धविश्वासको शिकार समेत
हुने गरेका छन्। यस्ता उपाय गर्नु
स्वास्थ्यका दृष्टिले फाइदाजनक हुँदैनन्।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved