Home » » फेसबुकले जुराइदियो भद्रगोलका ‘जयन्ते’को जोडि

फेसबुकले जुराइदियो भद्रगोलका ‘जयन्ते’को जोडि


मंसिर २७, काठमाडौं । हाँस्य कलाकार गोबिन्द कोइरालाले विवाह गरेका छन् ।
चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा जयन्तेको भुमिका देखिने कोइरालाल

आइतबार कलंकीबाट भोटेवहाल बस्दै आएकी
मनिता घिमिरे सँग बिवाह गरेका हुन् ।
उनले आफ्नो जोडि फेसबुकले जुराइदिएको बताए । विवाहमा भद्रगोल टिमका
धेरै कलाकारहरु उपस्थित देखिन्थे ।
उपस्थित कलाकारहरुले नवजोडिलाई शुमकामना दिनुका साथै भद्रगोलमा
कोइरालाको चर्चित हाँसोका साथमा कमेडी गरेका थिए ।
कलाकार अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर
लम्साल (बले), हरी निरौला (कक्रोज), सिताराम कटुवाल (सितेबा),
शंकर आचार्य लगायतका कलाकारहरु उपस्थित थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved