काठमाडौँ, ६ पुस । प्रधानसेनापति राजेन्द्र क्षत्रीले
आज भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक
प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले कुशल नेतृत्वका लागि
असल सैनिक आचरण हुन आवश्यक रहेकाले सैनिक
सिद्धान्त अनुसरण गर्न अपरिहार्य रहेको सैनिक
जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस
दैनिक नेपाल बाट।
Home »
Nepali News
» प्रधानसेनापति क्षेत्री भन्छन्-
कुशल नेतृत्वका लागि असल सैनिक
आचरण आवश्यक
प्रधानसेनापति क्षेत्री भन्छन्- कुशल नेतृत्वका लागि असल सैनिक आचरण आवश्यक
Posted by Unknown
Posted on 5:12 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment