Home » » विल गेट्स र मार्क जुकरवर्गले अब एकसाथ काम गर्ने

विल गेट्स र मार्क जुकरवर्गले अब एकसाथ काम गर्ने


माइक्रोसफ्टका विल गेट्स र फेसबुकका मार्क जुकरवर्गले
अब एकसाथ काम गर्ने भएका छन्।
जलवायू परिवर्तनको समस्या समाधान गर्नका लागि
उनीहरु एकसाथ काम गर्ने भएका हुन्। यी दुवैजनाले
क्लीन इनर्जीका लागि काम गर्ने बताइएको छ।
जुकरवर्ग र उनकी पत्नी प्रिसिलाले उनीहरु संसारभरमा
शून्य कार्वन उत्सर्जन र विश्वव्यापी तापमान कम गर्ने
क्षेत्रमा गरिने लगानीका लागि विल गेट्ससँग काम
गर्ने बताएका छन्।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved