फेसबुकले करिब ९ महिना अघि ‘फेसबुक लाइट’ एप ल्याएका थियो।
२ जी स्पीडमा पनि सजिलै फेसबुक प्रयोग गर्न सकियो भन्ने उद्देश्यले सबैभन्दा पहिले भारत र फिलिपिन्समा यो एप ल्याइएको थियो।
हाल १ सय ५० देशमा करिब १ सय मिलियनभन्दा फेसबुक लाइट एपका प्रयोगकता छन्।
यस एपका मद्दतले स्लो इन्टरनेटमा पनि सजिलै फेसबुक प्रयोग गर्न सकिन्छ। प्रयोगकर्ता एकै साथ धेरै फोटो अपलोड गर्न सक्छन्।
Setopati बाट
स्लो इन्टरनेटमा पनि सजिलै चल्ने 'फेसबुक लाइट' एप
Posted by Unknown
Posted on 10:11 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment