एजेन्सी । इङल्याण्डका केही वैज्ञानिकहरुले एलियन पृथ्वीदेखि ३० किलोमिटर टाढा अन्तरिक्षमा घुमिरहेको दाबी गरेका छन् ।
एलियनले पृथ्वीबाट भइरहेको खगोलीय अनुसन्धानको अन्वेषण गरिरहेको उनीहरुको भनाई छ ।
युनिभरसिटी अफ शेफिल्ड तथा युनिभरसिटी अब बकिङघम सेन्टर फर एस्ट्रोवायोलोजीका वैज्ञानिकहरुले पृथ्वीको केही किलोमिटरमाथि एउटा घेरा देखिएको र त्यो घेरा कुनै व्यक्तिले सास फेरेको हावाजस्तो रहेको बताएका छन् ।
यो घेरा बेलुहरु जस्तै फैलिरहेको छ जसलाई एलियनले अन्तरिक्षमा छोडेको मानिएको छ । यो घेरा लगातार फैलिरहेको उनीहरुको भनाई छ ।
एलियनले छोडेको मानिने यो हावा पृथ्वीमा पाइने हावाजस्तै छ । यसबाट एलियन अन्तरिक्षमा रहेको र वरिपरी घुमिरहेको अनुमान लगाइएको छ ।
अर्को कुनै ग्रहमा रहको अनुमान गरिएको एलियनको अस्तित्वको बारेमा यो अर्को एक आश्चर्यजनक खुलासा हो कि जुन हामी भन्दा धेरै टाढा छैन ।
हालैमात्र रुस र युरोपियन अन्तरिक्ष एजेन्सीले एकसाथ मिलेर एउटा यस्तो मिशन मंगलग्रहमा पठाएका छन्, जसले अर्को कुनै ग्रहमा रहेका प्राणीको अस्तित्वबारेमा खोज गर्नेछ ।
Nepalsandesh.com बाट
Home »
international news
» पृथ्वीनजिकै एलियन घुमिरहेको वैज्ञानिकहरुको यस्तो सनसनीपूर्ण खुलासा
पृथ्वीनजिकै एलियन घुमिरहेको वैज्ञानिकहरुको यस्तो सनसनीपूर्ण खुलासा
Posted by Unknown
Posted on 10:48 PM
with No comments
Labels:
international news
0 comments:
Post a Comment