कसैलाई झोक चलेमा कहिलेकाहीँ बाउको बिहे देखाइदिन्छु भन्ने गरेको सुनिन्छ । कान्तिपुर दैनिकमा समाचार छ ।
तर यहाँका एक किशोर साँच्चिकै बाबुआमाको बिहेमा जन्ती गए। एसएलसीको तयारीमा जुटेका सुरेश वाइवा अभिभावकको विहेमा रमेका हुन्।
भरतपुर ३ क्षेत्रपुरका ४५ वर्षीय कमल वाइवा र ३६ वर्षीया राममाया थोकरबीच आइतबार घुमधामले विवाह भएको थियो। मकवानपुर हाडिँखोला ९ डिल्लीपुर स्थायी घर भएका पतिपत्नीले आफ्नो संस्कृति अनुसार दोस्रो पटक विवाह गरेका हुन्।
Setopati बाट
बाबु-आमाको बिहेमा छोरा जन्ती
Posted by Unknown
Posted on 5:57 PM
with No comments
Labels:
news

0 comments:
Post a Comment