काठमाडौँ, नयाँ बानेश्वरको संगम चौकबाट एक युवक ९ एमएमको राइफलसहित पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्कीका अनुसार प्रहरीले रामेछापका सुमन खड्कालाई पक्राउ गरेको हो ।
News24Nepal.com बाट
राइफलसहित एक युवक पक्राउ
Posted by Unknown
Posted on 5:49 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment