फागुन २८
काठमाडौं : पाँच दिनको अन्तरालपछि आज दिउँसो फेरि परकम्पको महसुस भएको छ। सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.२ म्याग्नेच्युड क्षमताको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि गत २३ गते सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४ म्याग्नेच्युडको धक्का महसुस भएको थियो। गोर्खा केन्द्रविन्दु बनाएर गत वैशाख २५ मा गएको भूकम्पपछिको यो ४ सय ३६ औं परकम्प हो।
पहिलोपोस्टबाट
पाँच दिनपछि ४.२ को परकम्प, केन्द्र सिन्धुपाल्चोक
Posted by Unknown
Posted on 3:01 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment