मकवानपुरको कुलेखानी जलासयमा ३० किलोको माछा भेटिएको छ। कुलेखानी जलासयबाट निकालिएको सो माछा ६ हजार रुपैयाँमा विक्री भएको छ।
कुलेखानी जलासयको माछा धेरैजसोले मन पराउने गरेका छन्।
काठमाडौं, कुलेखानी भएर यात्रा गर्नेहरुले कुलेखानीको माछा मनपराउने स्थानीय होटल संचालकहरुको भनाइ छ। कुलेखानीमा माछा खानकै लागि काठमाडौं उपत्यका र हेटौडा लगायतका सहरबाट मानिसहरु जाने गरेका छन्।
Setopati बाट
कुलेखानी जलासयमा ३० किलोको माछा,६ हजार रुपैयाँमा विक्री
Posted by Unknown
Posted on 8:32 PM
with No comments
Labels:
news

0 comments:
Post a Comment