भारतले हाल दिइरहेको ग्यासको तुलनामा चीनबाट ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने देखिएको छ । काराेबार दैनिकमा समाचार छ।
आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाको नेतृत्वमा चीन गएको टोलीले गरेको अध्ययन अनुसार नेपालले सस्तोमा ग्यास पाउने देखिएको छ ।
चिनियाँ कम्पनी साइनो प्याक्सले भारतको भन्दा कम मूल्यमा ग्यास प्रस्ताव गरेको छ । साइनो प्याक्सले प्रतिकिलो ग्यास ३.५ चिनियाँ युआन(५८ रुपैयाँ) मा दिन सकिने प्रस्ताव नेपाललाई गरेको छ । यो चीनको स्थानीय करसहितको मूल्य हो ।
प्रतिसिलिन्डर अर्थात १४ं२ किलो ग्यासलाई ८ सय २३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेशन रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९ सय २२ रुपैयाँ पर्छ ।setopati बाट
Home »
international news
» चीनबाट ग्यास ल्याउँदा भारतबाट भन्दा सय रुपैयाँ सस्तो
चीनबाट ग्यास ल्याउँदा भारतबाट भन्दा सय रुपैयाँ सस्तो
Posted by Unknown
Posted on 6:08 PM
with No comments
Related News you might like to see :
Labels:
international news
0 comments:
Post a Comment