Home » » आइभरी कोस्टको एक रिसोर्टमा आक्रमण, १६ जनाको मृत्यु

आइभरी कोस्टको एक रिसोर्टमा आक्रमण, १६ जनाको मृत्यु


काठमाडौं, चैत १ । अफ्रिकी मुलुक आइभरी कोस्टको अबिजानमा बन्दुकधारीले एक रिसोर्टमा गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।
आक्रमणमा मृत्यु हुनेमा १४ जना सर्वसाधारण र दुई सैनिक रहेका छन् । दुई पक्षबीच भएको गोली हानाहानमा छ जना आक्रमणकारीसमेत मारिएका छन् ।
आक्रमणकारीहरुले एक होटलमा आएका पर्यटकलाई लक्षित गर्दै
गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
Imagekhabar बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved