रसुवा, भूकम्पपछि पुरिएको मैलुङखण्डको सडक पन्छाउने क्रममा मानव कङ्काल फेला परेको छ ।
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार नेपाली सेनाले सडक सफा गर्ने क्रममा डाँडागाउँ गाविस–७ मा निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको मुहानभन्दा माथि लामासिङ भिरमा एक मानव कङ्काल फेला परेको हो । प्राप्त कङ्कालको डिएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा आजै पठाइएको जनाइएको छ । News24Nepal.com बाट
मानव कङ्काल फेला
Posted by Unknown
Posted on 8:16 AM
with No comments
Related News you might like to see :
Labels:
news
0 comments:
Post a Comment