२७ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यको खुलातर्फको मतगणनामा फेरि खुमबहादुर खड्काले अग्रता लिएका छन् ।
दोस्रो दिन ३५३ मत गणना हुँदासम्म खड्का २१४ मतसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेका प्रकाशमान सिंहले २१३ र तेस्रो स्थानमा रहेका शेखर कोइरालाले २०५ मत पाएका छन् ।
२५ केन्द्रीय सदस्यका लागि भएको चुनावमा ९० उम्मेदवार छन् । तर, शीर्ष २५ मा चर्चित अनुहार नै हाबी छ । सैभन्दा कम मत प्रशान्तमान सिंह मास्के र सुनिल नरसिंह राणा छन्, दुबैले ५-५ मत ल्याएका छन् ।
क्र.सं. उम्मेदवारको नाम मत
१ खुम बहादुर खड्का २१४
२ प्रकाशमान सिंह २१३
३ डा. शेखर कोइराला २०५
४ प्रदीप पौडेल २०१
५ प्रदीप गिरी २००
६ बालकृष्ण खाण २००
७ बिमलेन्द्र निधि १९९
८ महेश आचार्य १९०
९ कुलबहादुर (केबी) गुरुङ १८७
१० पूर्ण बहादुर खड्का १८६
११ रमेश लेखक १८६
१२ विश्वप्रकाश शर्मा १८१
१३ डा. राम शरण महत १७८
१४ धनराज गुरुङ्ग १७७
१५ डा. प्रकाश शरण महत १७७
१६ सुजाता कोइराला १७७
१७ शंकर भण्डारी १७५
१८ गोपाल मान श्रेष्ठ १७१
१९ बल बहादुर के.सी. १७०
२० डा. मिनेन्द्र रिजाल १६८
२१ चन्द्र भण्डारी १६२
२२ डा. नारायण खडका १५९
२३ ज्ञानेन्द्र बहादुर कार्की १५९
२४ बद्री पाण्डे १५८
२५ एन.पि. साउद १५६
अनलाइनखबरबाट
३५३ मत गन्दा खुमबहादुर अगाडि, को-को परे टप २५ मा ? (सूचीसहित)
Posted by Unknown
Posted on 7:52 AM
with No comments
Related News you might like to see :
Labels:
news
0 comments:
Post a Comment