८ चैत, काठमाडौं । गोलीकाण्डमा धरौटीमा छुटेका एमाओवादी सांसद ल्हारक्याल लामा ठगीमा पक्राउ गरेका छन् ।
अख्तियारको छानविनका क्रममा लकरमा १४ थान गोली भेटिएपछि प्रहरीलाई जिम्मा लगाएको थियो । प्रहरीले ८ दिन थुनामा राखेर सार्वजनिक अपराधको मुद्धा चलाएको थियो ।
सोमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सांसद लामासँग ६६ हजार ७५० धरौटी माग्यो । लामा धरौटी बुझाएर छुटे ।
तर, कार्यालयको गेटबाट बाहिर निस्कनासाथ वैदेशिक रोजगारीको ठगी मुद्धामा पक्राउ गरेका छन् । सांसद लामालाई अहिले वैदेशिक रोजगार विभागको कार्यालयमा लगिएको छ ।
अनलाइनखबरबाट
ल्हारक्याल लामा गोलीकाण्डमा छुटे लगतै ठगी आरोपमा समातिए
Posted by Unknown
Posted on 5:08 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment