काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ ।
पछिल्लो मतपरिणामअनुसार महामन्त्री पदमा शशांक कोइरालाले एक हजार मत कटाएका छन् । उनले ज्वाई ससुरालाई पछि पार्दै ११२२ मत प्राप्त गरेका छन् ।
यसैगरी अर्जुननरसिह केसीले ८१३ मत प्राप्त गरेका छन् । भने ज्वाई गगन थापाले ४६१ मत प्राप्त गरेका छन् । दैनिक नेपाल डट कमबाट
शशांकले हजार मत कटाए, ससुरा ज्वाई धेरै तल
Posted by Unknown
Posted on 4:25 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment