Home » » आज बेलुकादेखि भद्रगोल प्रशारण हुने

आज बेलुकादेखि भद्रगोल प्रशारण हुने


काठमाडौँ, नेपाल टेलिभिजनबाट प्रशारण रोकिएको हास्य धारावाहिक भद्रगोल पुनः प्रशारण हुने भएको छ ।
धारावाहिकका निर्देशक शंकर आचार्यका अनुसार आज शुक्रबार बेलुकी ८ बजेर ५० मिनेटदेखि प्रशारण हुनेछ ।
निर्देशक आचार्यका अनुशार भद्रगोल मिडिया हबले खरिद गरेको छ । विज्ञापन एजेन्सीको बदमासीका कारण भद्रगोलको प्रशारण रोकिएको थियो ।
News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved