काठमाडौं , १६ फागुन । यौनसम्पर्क गर्न नमानेपछि बारामा एक युवतीको हत्या प्रयास भएको छ ।घर नजिकैको खेतमा शौच गर्न गएकी एक युवतीले यौन सम्पर्क गर्न नमोनपछि महागढीमनाई नगरपापलिका-६ बबुआइनका २२ वर्षीय बीके चौरसियाले धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको बारा प्रहरीकाे भनाइ छ ।
शुक्रबार राति एक्लै शौच गर्न गएको मौका छोपी युवकले जबरजस्ती करणी गर्न खोजेका थिए । तर प्रतिरोध गर्दै करउन थालेपछि चौरासियाले धारिलो हतियार प्रयोग गरी दुबै गाला नै काटिदिएका छन ।
यौन सम्पर्क गर्न नमानेपछि यी युवककले धारिलो हतियार प्रयोग गरी दुबै गाला कटिदिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता प्रहरी नायक उपरीक्षक बिनोद शर्माले बताए ।आजको राजधानी दैनिकमा खबर छ ।
Home »
Nepali News
» यौनसम्पर्क गर्न नमान्दा काटियो युवतीको गाला
यौनसम्पर्क गर्न नमान्दा काटियो युवतीको गाला
Posted by Unknown
Posted on 5:25 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment