फाल्गुन १२, २०७२- सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाई ३ बजेर ७ मिनेटमा ५.४ रेक्टर स्केलको परकम्प गएको छ । यसको धक्का राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले परकम्प ५.४ को भएको बताए ।
राजधानीमा परकम्पपछि मानिसहरु सडकमा निस्किएका छन्
Home »
Nepali News
» सिन्धुपाल्चोक केन्द्र बनाई ५.४ को परकम्प
सिन्धुपाल्चोक केन्द्र बनाई ५.४ को परकम्प
Posted by Unknown
Posted on 2:00 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment